काठमाडाैं । भारतको अग्रणी अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो चर्चित एसयुभीको पूर्ण इलेक्ट्रिक संस्करण ह्यारियर ईभी लञ्च गरेको छ । मंगलबार भारतमा लञ्च भएको टाटा मोटर्सको ह्यारीयर ईभीको सुरुआती मूल्य २१.४९ लाख भारतिय रूपैयाँ राखिएको छ, जुन एक्स–शोरूम दर हो। ह्यारियर ईभीले टाटा मोटर्सको विद्युतीय सवारी साधनमा थप बलियो उपस्थिति