बैंक « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

बैंक

एनसीसी बैंकको नगद लाभांश वितरण सुरु, तपाईको खातामा आयो त ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले नगद लाभांश वितरण सुरु गरेको छ । बैंकले यस वर्षको नगद लाभांश गत मंसिर ६ गतेदेखि वितरण सुरु गरेको हो । गत मंसिर २ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ११ प्रतिशत प्रतिशत लाभांश दिने प्रस्ताव