काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरुबाट अब भिसा डिरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरु माझ यो सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १००