बैंक « Arthapath.com
२ असार २०८२, सोमबार

बैंक

रेडियो नेपालका कर्मचारीलाई अब सजिलो कर्जा: राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याज कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल बीच रेडियो नेपालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका का.मु. प्रमुख