काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर काठमाडौंमा रहेको नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टर प्रालिबीच समझदारी भएको छ । बैंकका कार्डबाहक ग्राहकहरूलाई मल्टीप्लेक्स सेन्टरमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम,