काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । साविकको एनसीसीको बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन