काठमाडौं । एनएमबि बैंकले साढे दुई अर्ब बढी खुद नाफा कमाएको छ। बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको नौ महिनामा बैंकले २ अर्ब ६८ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । तर, बैंकको नाफा