बैंक « Arthapath.com
१७ असार २०८२, मंगलबार

बैंक

गणेश अवस्थी बने नबिल बैंकको डिजीएम

काठमाडौं । गणेश प्रसाद अवस्थी नबिल बैंकको डेपुटी जरल म्यानेजर (डिजीएम) बनेका छन् । अवस्थी बैंकका डिजीएममा बढुवा भएका हुन् । उनी सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । तीन वर्ष कुमारी बैंकमा ब्रान्च म्यानेजर भएर काम गरेका अवस्थीले सन् २००८ बाट ग्लोबल आइएमई बैंक