बैंक « Arthapath.com
२१ असार २०८२, शनिबार

बैंक

आइएमई पे बैंकसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस

काठमाडौं। आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत १०० रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक,