बैंक « Arthapath.com
२१ असार २०८२, शनिबार

बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्षे अवधिको ऋणपत्रमा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ । बैंकले माघ २६ गतेदेखि १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गरेको हो । कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री