बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई मर्चेन्टमा आकर्षक छुट

काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट उपलब्ध हुनेछ । साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण,