बैंक « Arthapath.com
३ असार २०८२, मंगलबार

बैंक

एनआइसि एसिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा प्यान नम्बर राख्न गर्याे अनुराेध

काठमाडौं । एनआइसि एसिया बैंकले अब ग्राहकहरुलाई आफ्नो खातामा प्यान नम्बर राख्न अनुरोध गरेको छ । उक्त बैंकका ग्राहकले खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप एनआइसि एसिया