बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

बैंकहरुको नयाँ ब्याजदर, चैत महिनाका लागि कसले कति तोके ?

काठमाडौं । वाणिज्य बैंकहरुको आगामी चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । चैत महिनाका लागि १३ वटा बैंकहरुले अघिल्लै महिनाको ब्याजदरलाई निरन्तरता दिएका हुन् । चैत महिनाका लागि हिमालयन बैंक र सिटिजन्स बैंकले भने घटाएका छन् । चैत महिनाका