काठमाडौं । पछिल्लो १६ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ह्वात्तै घटेको छ । नेपाल बैंकर्स संघका अनुसार बैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँ घटेको हो । गत चैत्र मसान्तसम्म ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको २१ अर्ब रुपैयाँ घटेर बैशाख १६ गतेसम्म