बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

सिटिजन्स बैंकको लाभांश इतिहासः शेयरधनीको हात कहिल्यै रित्तो भएन, बोनस र नगद कति ?

काठमाडौं । आजेदखि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ७ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । २० औं वाणिज्य बैंकका रुपमा स्थापना भएको बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो । १५ बर्षको अवधिमा बैंकका ग्राहक संख्या १३