काठमाडौं । हाल बैंकिङ्ग प्रणालीमा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको छ । लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)६३ प्रतिशतसम्म आइपुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कात्तिकमा वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ