काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १८औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले यो वर्ष आफ्ना सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । सभाले ४ प्रतिशत बोनस सेयर र कर