बैंक « Arthapath.com
८ असार २०८२, आईतबार

बैंक

नाफामा नबिल नै नम्बर वान: कृषि विकास, प्रभु, प्राइम र एभरेष्टले बढाए, अन्य कसले कति कमाए ?

काठमाडौं । अधिकांश बैंकहरु नाफा घटेको छ । हाल संचालनमा रहेकामध्ये १४ वटा वाणिज्य बैंकको नाफा घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा समग्र बैंकहरुको नाफा १४.९७ प्रतिशत घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा बैंकहरुले ५७ अर्ब