बैंक « Arthapath.com
१० असार २०८२, मंगलबार

बैंक

ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब नाफा: खुद ब्याज आम्दानी पनि बढ्यो, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा २ अर्ब नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा