Development Bank « Arthapath.com
२० असार २०८२, शुक्रबार

Development Bank

नख्खुमा बाढीले बगाएका २ व्यक्तिको सकुशल उद्धार गर्ने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो १ लाख

काठमाडौं । शनिबार ललितपुर महानगरपालिका–१३ नख्खुखोलामा बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ । काभ्रे जिल्ला तेमाल गाँउपालिका–९ घर भएका ३३ वर्षीय तामाङलाई उच्च जोखिमका बावजुद पनि २ जनाको सकुशल उद्धार गरेको भन्दै बैंकले सम्मान गरेको हो । तामाङले अदम्य साहस, अठोट