काठमाडौं । विकास बैंकहरुको नाफामा पनि बढोत्तरी देखिएको छ । राष्ट्रियस्तरका आठ विकास बैंकहरुले नाफा ४७ करोड ७१ लाख रुपैयाँ बढाएका छन् । बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा ती बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख