Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

सिन्धु विकास बैंकको डिसीइओमा गणेश कुमार केसी नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) गणेश कुमार केसीलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले चार्टर्ड एकाउण्टेण्ट केसीलाई पुष १गतेदेखि लागु हुने गरी डिसीइओको जिम्मेवारी दिएको छ ।