Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

नाफामा पहिलो बन्यो मुक्तिनाथ विकास: दोस्रोमा गरिमा, अन्य कुनले कति कमाए ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक नाफामा पहिलो बनेको छ । बैंकले दुई महिनामै ३१ करोड बढी नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना साउन र भदौको तथ्याङ्कले यस्तो देखाएको हो । दुई महिनामा मुक्तिनाथ विकास बैंकले ३१ करोड २८ लाख