काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय रिपोर्ट अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरुको मुनाफामा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले ५ अर्ब ८१ करोड ९२ लाख ९२ हजार