Development Bank « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

Development Bank

वित्तीय साक्षरतासहित ज्योति विकास बैंक मनायो ‘ग्लोबल मनि वीक’

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनि वीक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो। बैंकले ग्लोबल मनि वीक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर, भन्ने विषयवस्तुमा केन्द्रित