Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

सिन्धु विकास बैंकका शेयरधनीको हात रित्तो

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारितका