Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको