काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख २६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त