Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

मर्जर प्रस्ताव र संचालक नियुक्त एजेण्डा सहित सिन्धु विकास बैंकको साधारण सभा कहिले ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा साउन ६ गतेका लागि बोलाएको छ । असार १७ गते बसेको संचालक समितिको बैठकले मिरावल रिर्सोट होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन