काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन हो ।बोनश शेयर वितरणका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले ८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्नेभएसँगै नेप्सेले सो