काठमाडौं । असार महिनामा बैंक तथा वित्त कम्पनीहरुले ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाएर मात्रै निक्षेप संकलन नहुने भन्दै असार महिनामा पनि जेठ महिनाको ब्याजदर कायम राख्ने भएका हुन् । बैंकहरूले असार महिनामा पनि ब्याजदर नबढाएर जेठ महिनाको ब्याजदर नै यथावत राख्ने सहमति भएको छ । ब्याजदर बढाउँदा खर्च