काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा प्रहरी कार्यालयलाई रात्रिकालिन सुरक्षा बेट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि, समाजको विकास र स्तरोन्नतीका उक्त सहयोग गरेको हो । हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालिन अवस्थामा