Development Bank « Arthapath.com
१८ असार २०८२, बुधबार

Development Bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार कित्ता शेयर लिलामीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८० हजार ८६६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता