Development Bank « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

Development Bank

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र २८ गते सोमबारको दिन दराजसँग सम्झौता गरेको छ । नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा