काठमाडौं । राष्टिय स्तरका विभिन्न विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ९ महिनाको अवधिमा विभिन्न ८ राष्ट्रियस्तरका विकास बैंकले झण्डै ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । समिक्षा अवधिमा विकास बैंकले ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ खुद नाफा