काठमाडौं । गरिमा विकास बैंकले ‘पोखरा बाटिका–क्लासिक होटल’सँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धी सम्झौता गरेको छ । नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रबर्द्धन गर्नके साथै ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका–क्लासिक होटल’ सँग सम्झौता गरेको हो । बैंकका ग्राहकले होटलमा विभिन्न सेवा सुविधाहरुमा आर्कषक