Development Bank « Arthapath.com
१५ असार २०८२, आईतबार

Development Bank

ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

काठमाडौं । ज्योति विकास बैंकले चैत्र २४ गते बिहिबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो । लहान नगरपालिका वडा नं.८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल