Development Bank « Arthapath.com
१७ असार २०८२, मंगलबार

Development Bank

महालक्ष्मी विकास बैंंकको २०७९ सालको भित्तेपात्रो विमोचन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । चैत्र २० गते आइतबार केन्द्रिय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकेटाले उक्त क्यालेन्डर विमोचन गरेका हुन् । “कृषि कर्म गरौँ आत्मनिर्भर बनौँ” भन्ने मूल विषयलाई आत्मसात् गर्दै बैंकले यस बर्ष क्यालेन्डर प्रकाशन