Development Bank « Arthapath.com
१७ असार २०८२, मंगलबार

Development Bank

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी छिन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज फागुन १६ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोहबीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम