Fianance « Arthapath.com
७ बैशाख २०८२, आईतवार

Fianance

थप अब्बल बन्दै आइसिएफसि फाइनान्स : झन्डै ६ गुणा बढ्यो नाफा, इपिएस कति ?

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको नाफा झन्डै ६ गुणा वृद्धि भएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४८६.३० प्रतिशत धेरै