लघुवित्त « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

लघुवित्त

एक कम्पनीको ३० प्रतिशत बोनस तपाईको खातामा आयो त ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको खातामा बोनस सेयर जिम्मा गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । माघ २ गतेसम्म कायम भएका सेयरधनीहरुको डिम्याट खातामा उक्त लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको माघ १३ गते सम्पन्न वार्षिक