लघुवित्त « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

लघुवित्त

मिथिला लघुवित्तको साधारण सभा आज बस्दैं, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा आज (फागुन १७ गते) बस्दैंछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल भिथिला नगरपालिका–१० लालगढ, धनुषामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनी १५ प्रतिशत बोनस शेयर र