लघुवित्त « Arthapath.com
१७ माघ २०७९, मंगलवार

लघुवित्त

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १६ गते सोमबार बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷६९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण