लघुवित्त « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

लघुवित्त

पुष अन्तिममा ६ लघुवित्तसहित १४ कम्पनीलाई साधारण सभाको चटारो, कुनको बोनस कति ?

काठमाडौं । शनिबार (पुष ३० गते) १४ कम्पनीको वार्षिक साधारण सभा बस्दैंछ । आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गरी सक्नु पर्ने ब्यवस्था अनुसार भोलि एकैदिन १४ कम्पनीको साधारण सभा हुदैं छ । ६ लघुवित्त, १ बीमा कम्पनी, १ विकास बैंक, ३ हाइड्रोपावर र ३ फाइनान्स कम्पनी