लघुवित्त « Arthapath.com
३ पुष २०७९, आईतवार

लघुवित्त

विद्यार्थीको साथमा समृद्धि फाइनान्स, इटहरीमा वितरण गर्यो न्यानो लुगा

काठमाडौं । समृद्धि फाइनान्सले पुष ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ओम श्री पिपलबोटे खूल्ला विधालयका १ जना शिक्षक र २५ जना विधार्थीहरु लाई न्यानो लुगा वितरण गर्र्नेे कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम अन्तरगत शिक्षक १ जना र