लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

गुराँस लघुवित्तको मुनाफा नोक्सानमा, अन्य सूचक कस्तो ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यसअवधिमा