काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ३५ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ८७ लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा