लघुवित्त « Arthapath.com
१२ असार २०७९, आईतवार

लघुवित्त

आदर्श लघुवित्तको आईपीओ सोमबार बिहान ९ बजे बाँडफाँट हुने, ५ जनाले ११ कित्ता पाउने

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सामबार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिने छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्ममा ३२१.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका