लघुवित्त « Arthapath.com
८ बैशाख २०७९, बिहीबार

लघुवित्त

सिवाईसी नेपाल लघुवित्तको आईपीओ भाग्यमानी ८ जनाले ११ कित्ता पाउने !

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन ७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा २२ लाख ८४ हजार ८४९ जना आवेदकले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ता शेयरका लागि २ अर्ब ५७ करोड ६१ लाख