काठमाडौं । एनआईसी एशिया लघुवित्तले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले आइतबार विञापन जारी विभिन्न ९ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले विभागिय प्रमुख (कर्जा तथा व्यवसाय, जोखिम व्यवस्थापन, वित्त तथा लेखा, मानव संशाधन, सामान्य प्रशासन, केन्द्रिय संचालन, कानुन तथा अनुपालन र आन्तरिक लेखापरीक्षण) विभाग